चर्चामा

Author: satyadeep

केही बेरको वर्षाले अमरपथ जलमग्न

केही बेरको वर्षाले अमरपथ जलमग्न

वुटवल । आज करिब आधा घण्टा परेको वर्षाबाट बुटवलको अमरपथका अधिकांश पसलहरुमा पानी पसेको छ भने सडकमा पानी जमेर आवागमन नै अवरुद्ध बनेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ नेपाल टेलिकम बुटवलको पछाडी रहेको नाला थुनिएर वडा नम्बर ५ र ६ मा रहेको मुल बजारमा प्रवेश गरेसँगै बजार क्षेत्र जलमग्न भएको स्थानीयले बताएका छन्…

ईनरह्विललाई ब्राण्डीङ गर्दै राधिका, १७५ जनालाई भोजनदान

ईनरह्विललाई ब्राण्डीङ गर्दै राधिका, १७५ जनालाई भोजनदान

बुटवल । सामाजिक कामहरु गर्ने उदेश्यले स्थापना भएका बिभिन्न क्लवहरुले आफ्नो काममा भन्दा पनि धेरै प्रचारमा ध्यान दिन्छन् तर ईनरह्विल क्लव अफ मिडटाउन बुटवलले भने दीर्घकालीन रुपमा पनि ईनरह्विललाई चिनिरहने कामहरु अगाडी बढाएको छ । इनरह्वील क्लव अफ मिडटाउन बुटवल वर्ष २४/२५ का नव निर्वाचित अध्यक्ष राधिका देबी रिजालले आफ्नो नेतृत्वको कार्यसमितिले क्लवलाई ब्राण्डीङ गर्दै…

  • पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

    पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

    बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाको चौथो शाखा अधिवेशनबाट अध्यक्षमा सन्तोष बन्जाडे निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी उम्मेद्वार गोमा भट्टराई १ मतले पराजित गर्दै उनी बिजयी भएको पूर्व अध्यक्ष एवं निर्वाचन अधिकृत पारस मरासिनीले जानकारी दिए । शनिबार...

  • पहिलो पाईला नेपाल बुटवलको चौथो अधिवेशन सम्पन्न

    पहिलो पाईला नेपाल बुटवलको चौथो अधिवेशन सम्पन्न

    बुटवल । सामाजिक कामगर्दैआएको पहिलो पाईला नेपाल बुटवलले आफ्नो चौथो अधिवेशन एवं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार एवं हिमालय टेलिभिजनका समाचार प्रमुख तथा चर्चित कार्यक्रम यक्ष प्रश्नका सञ्चालक राजेन्द्र...

  • लायन्स बुटवल शुभारम्भद्वारा निःशुल्क स्वास्थ्य शिविर,११२ जनाले लिए सेवा

    लायन्स बुटवल शुभारम्भद्वारा निःशुल्क स्वास्थ्य शिविर,११२ जनाले लिए सेवा

    बुटवल । लायन्स क्लब अफ बुटवल शुभारम्भले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।  रुपन्देहीको तिलोत्तमा १४ खरियास्थित शिव मन्दिरमा आयोजना गरिएको स्वास्थ्य सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रममा ११२ जनाले सेवा लिएका छन्।  नेपाल स्ट्रोक एसोसिएसन, नेपाल स्ट्रोक प्रोजेक्ट र लायन्स...

  • बुटवल बहुमुखी क्याम्पसका प्रमुखद्वारा राजिनामा

    बुटवल बहुमुखी क्याम्पसका प्रमुखद्वारा राजिनामा

    बुटवल । बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द पौडेलले राजिनामा दिएका छन। पौडेलले शारीरिक अस्वस्थताको कारण देखाउदै विहिबार उपकुलपति समक्ष राजिनामा पेस गरेका छन् । यता नेविसंघले भने आफ्नो कारणले क्याम्पस प्रमुखले राजिनामा दिएको दाबी गरेको छ। नेपाल विद्यार्थी...

  • दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात घाइते

    दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात घाइते

    दाङ । दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आज साँझ तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको जीप शान्तिनगर–१ हाँडिचारमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार रा...

  • स्टोरी लेखन कार्यशाला बुटवलमा सुरु

    स्टोरी लेखन कार्यशाला बुटवलमा सुरु

    बुटवल। संचारकर्मी महिलाका लागि लङफम स्टोरी लेखन कार्यशाला बुटवलमा शुरु भएको छ । लैगिक समानता र सामाजिक समावेशीकरणका विषयका समाचार लेखनलाई प्रभावकारी र उद्धेश्यमूलक बनाउन सोमबारदेखि कार्यशाला आयोजना गरिएको हो । सोमबारदेखि सुरु भएको कार्यशाला ३ दिनसम्म चल्नेछ । कार्यशालाको...