पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु
- satyadeep
- भदौ ४, २०८१
- 278 Shares
Read Time:1 Minute, 1 Second
वुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । आज बिहान परेको अबिरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर- १३, सिमलपानीमा गोठमाथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षिय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पहिरो खस्न थालेपछी पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु भएको हो । गोठमा थापासंगै एक भैंसीको पाडो र दुई बाख्रा समेत च्याँपिएका प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले उद्धार तथा व्यवस्थापनको काम चलिरहेको वडाअध्यक्ष दुर्गा बहादुर बिसीले बताए ।
- अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो फिफा विश्वकप-२०२६ उपाधि
- संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
- इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश
- फिफा विश्वकपको सेमिफाइनलमा आज इंग्ल्यान्ड-अर्जेन्टिना भिड्दै, मेसी र बेलिङ्घममाथि खेलप्रेमीको विशेष ध्यान
- ६ लाख घुस रकमसहित इन्जिनियर पक्राउ
- बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
- फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा
- अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश
- पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश
- हल्यान्डको सनसनीपूर्ण प्रदर्शनमा नर्वेसँग पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरियो
-
६ लाख घुस रकमसहित इन्जिनियर पक्राउ
असार ३१, २०८३


प्रतिकृया दिनुहोस्