जब श्रोताको माया पाइन्छ तब मात्र हामीलाई सन्तुष्टि मिल्ने हो : गायिका इन्दिरा गैरे
सानैदेखिको रहर अनि रुची त्यही रुची अनुसारको मिहिनेतले कुनै पनि कुरा अशम्भव भन्ने कुरा केही पनि हुँदैन ढिलो चाडोको कुरा हो एक न एक दिन अवश्य पनि सफल हुन सकिन्छ, यो भनाई हो गायिका इन्दिरा गैरेको । अर्घाखाँची जिल्लाको सितगंगगा...
