चर्चामा

समाज

विलासिता कर र भ्याटको विरोधमा सुनचाँदी व्यवसायीको बुटवलमा मोटरसाइकल र्याली

विलासिता कर र भ्याटको विरोधमा सुनचाँदी व्यवसायीको बुटवलमा मोटरसाइकल र्याली

बुटवल । सरकारले सुनचाँदी तथा हिरा पथ्थरका गर-गहनामा विलासिता कर र भ्याट लगाएको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरुले शुक्रबार बुटवलमा बृहत मोटरसाइकल र्याली तथा विरोध सभा गरेका छन् । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको आवहानमा विपी चोकबाट सुरु भएको मोटरसाइकल र्याली ट्राफिकचोक, अस्पताललाइन, दिपनगर, राजमार्ग चौराहा, योगीकुटी, सेमलार, बेलबास हुँदै ट्राफिक चोकमा आएर समापन…

विनयी खोलामा डाइभर्सन बगाउँदा बुटवल-नारायणगढ सडक फेरी अवरुद्ध

विनयी खोलामा डाइभर्सन बगाउँदा बुटवल-नारायणगढ सडक फेरी अवरुद्ध

बुटवल । बुटवल–नारायणगढ सडक खण्ड अन्तरगत पूर्वी नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध भएको छ । विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन फेरि बगाएको छ ।गएरातिको पानीले खोलामा बाढी आएपछि त्यसअघि हिजो दिउँसो बनाएको अस्थायी डाइभर्सन पुनः बगाएको हो । डाइभर्सन बगाएपछि गाडी आवागमन दुईतर्फी नै बन्द भएको छ । पानी परेसँगै विनयी खोलामा बाढी…

  • ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते

    ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते

    पोखरा । ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१–००१ च १७७५ नम्बरको जिप शुक्रबार साँझ करिब ५ः४५ बजे दुर्घटनामा परेको...

  • अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु

    अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु

    बुटवल । अटोमोबाईल क्षेत्रका काम गरिरहेका जनशक्तिलाई समय अनुसार परिमार्जित भईरहेका सवारीहरुको प्रविधिको बारेमा जानकारी गराउने उदेश्य सहित दुईवटा प्राविधिक तालिम एकैसाथ शुरु भएका छन् । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा तालिमहरु शुरु भएका हुन् । बिद्युतीय सवारी...

  • ९ दिने अटिजम सचेतना बुटवलमा जारी

    ९ दिने अटिजम सचेतना बुटवलमा जारी

    बुटवल । पछिल्लो समय बालबालिकामा हुने जटिल समस्या अटिजमको बारेमा जानकारी गराउने उदेश्य सहित बुटवलमा ९ दिने सचेतना कार्यक्रम बुटवलमा चलिरहेको छ । अटिजम केयर सोसाईटी लुम्बिनीको आयोजना बुटवल उपमहानगरपालिकाको सहकार्यमामा बुटवलका सबै वडाबाट सहभागी ल्याएर ९ दिन सम्म सचेतना...

  • सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

    सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

    पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छभने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको हो । अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको...

  • बाजुराको बाम्का बजारमा भिषण आगलागी, ३०/३५ पसल जलेर नष्ट

    बाजुराको बाम्का बजारमा भिषण आगलागी, ३०/३५ पसल जलेर नष्ट

    कैलाली । बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट हालसम्म ३०/३५ वटा पसल जलेर नष्ट भएको बाजुरा बुढीगँगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक...