चर्चामा

समाज

विनयी खोलाको डाइभर्सन बाढीले फेरी बगायो, बुटवल-नारायणगढ सडक बन्द

विनयी खोलाको डाइभर्सन बाढीले फेरी बगायो, बुटवल-नारायणगढ सडक बन्द

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल(नारायणगढ सडक खण्डको पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबासको विनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।​ विनयी खोलामा शुक्रबार दिउँसो चार बजेतिर एक्कासि आएको बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय, दुम्कीबासले जनाएको छ ।​ डाइभर्सन बगाएपछि रोकिएका यात्रुवाहक बस र हल्का सवारीसाधनलाई होङ्सी गेटबाट…

बुटवल-नारायणगढ सडक डाइभर्सन मर्मत भएपछि सुचारु

बुटवल-नारायणगढ सडक डाइभर्सन मर्मत भएपछि सुचारु

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको विनयी खोलामा डाइभर्सन बगाएपछि अवरुद्ध सडक सुचारु भएको छ । डाइभर्सन क्षति भएका ठाउँमा ह्युम पाइप राखेर यातायात सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ । वर्षासँगैको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक शुक्रबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो । दुम्कीबास र चोरमाराको बाढीले डाइभर्सन बगाएको थियो…

  • बुटवलको होराइजन चोकमा आमासहित २ बच्चाको विभत्स हत्या

    बुटवलको होराइजन चोकमा आमासहित २ बच्चाको विभत्स हत्या

    बुटवल । बुटवल उपमहानगरपालिका ११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको विभत्स हत्या भएको छ । ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलिजुली पथमा महिलाको हत्या भएको हो । उनीहरुलाई घरेलु हतियार हथौडा र...

  • रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन

    रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन

    काठमाडौं । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।...

  • विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा हुमागाईं पुन : नियुक्त

    विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा हुमागाईं पुन : नियुक्त

    बुटवल । मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेकोमा सवै प्रतिस्पर्धीलाई पछि पार्दै हुमागाईं उक्त पदमा पुनस् नियुक्त भएका हुन ।...

  • स्थापना दिवसमा विद्यार्थीलाई फलफूल तथा सरसफाई सामग्री वितरण

    स्थापना दिवसमा विद्यार्थीलाई फलफूल तथा सरसफाई सामग्री वितरण

    विजयनगर । राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा २ सय ८७ विद्यार्थीलाई फलफूल र सरसफाई सामग्री वितरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ विजयनगर गाउँ कमिटीले बिहिबार स्थापना दिवसमा विद्यार्थीलाई फलफूल...

  • युवा बौद्ध संघको रक्तदान

    युवा बौद्ध संघको रक्तदान

    पोखरा । २५६९ औं बुद्ध जयन्ती अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहारद्वारा नदीपुरमा बुधबार रक्तदान कार्यक्रम भयो । कार्यक्रममा ३२ युनिट रगत संकलन भएको थियो । कार्यक्रमको धर्मशिला बुद्ध विहारका प्रमुख भिक्षु धज्जवन्तो साथै बुद्ध जयन्ती समारोह...

  • जुट्दै राजावादी शक्ति, भोलि एउटै मञ्चबाट आन्दोलनको घोषणा हुने

    जुट्दै राजावादी शक्ति, भोलि एउटै मञ्चबाट आन्दोलनको घोषणा हुने

    काठमाडौं । नबराज सुबेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सकृय देखिएको छ । देशमा रहेका राजावादी शक्तिहरु एक्लाएक्लै आन्दोलनमा जाँदा आन्दोलनले गति लिन नसकेपछि सबै शक्ति एउटै मञ्चमा भेला भएर आन्दोलनको घोषणा गर्ने तयारी गरिएको बताइएको...