चर्चामा

समाज

दारी ग्याङ रुपन्देहीको आयोजनामा सामुदायिक विद्यालयका विद्यार्थीहरुविचमा वक्तृत्वकला प्रतियोगिता

दारी ग्याङ रुपन्देहीको आयोजनामा सामुदायिक विद्यालयका विद्यार्थीहरुविचमा वक्तृत्वकला प्रतियोगिता

बुटवल । दारी ग्याङ रुपन्देहीको आयोजनामा र बुटवल उपमहानगरपालिकाको सहकार्यमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने भएको छ । “गालामा दारी काधमा जिम्मेवारी” भन्ने मूल नारा बोकेर निरन्तर रूपमा विभिन्न सामाजिक काम गर्दै आएको दारी ग्याङ रुपन्देहीले रुपन्देही जिल्ला भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुविचमा प्रतिस्पर्धा गराउनेछ । कार्यक्रम बुटवलको नविन औद्योगिक कदर बहादुर रिता मा.वि बुटवल ११…

पातले छाँगोको प्रवेशद्वारमा महानगरको ताला

पातले छाँगोको प्रवेशद्वारमा महानगरको ताला

पोखरा । पोखरा महानगरपालिकाले माघ १ गतेदेखि पातले छाँगो (डेभिड फल्स) को सम्पूर्ण सञ्चालन र व्यवस्थापन महानगरपालिकाको नियन्त्रणमा लिएको छ । आफैले छाँगो सञ्चालन गर्ने गरी महानगरको टोली पुग्दा मंगलबार स्थानीयले अवरोध गरेका थिए । त्यसँगै पातले छाँगोको प्रवेश द्वार महानगरपालिकाले सिलबन्दी गरेको छ । महालेखापरीक्षकको कार्यालयले राजस्व संकलन सम्बन्धी सम्पूर्ण कार्य महानगरपालिकाले गर्नुपर्ने निर्देशनात्मक…

  • सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनीको वार्षिक साधारण सभा सम्पन्न

    सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनीको वार्षिक साधारण सभा सम्पन्न

    बुटवल । सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनी तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । तिलोतमाको वनबाटिकामा भएको सो कार्यक्रममा सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीका अध्यक्ष प्रमानन्द पन्तले समाजबाट बिभिन्न सामाजिक कार्यहरु गर्दै अघि बढेको बताउनुभयो । उहाँले आगामि दिनहरुमा पनि...

  • लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

    लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

    भैरहवा । सिद्धार्थनगर नगरपालीका रुपन्देहीले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभीमुखीकरण सुरु गरेको छ । सिद्धार्थनगर नगरपालीका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुकालागी लागुऔषध नियन्त्रण सम्वन्धी अभीमुखीकरण बिहीबारदेखी सुरु गरीएको हो । सिद्धार्थनगर नगरपालीका वडा नं १ स्थित बेलहीया मावीबाट सुरु गरीएको अभीमुखीकरणको...

  • खुद्रा किराना व्यवसायी समस्या समाधान गर्न राज्यले ध्यान दिएन

    खुद्रा किराना व्यवसायी समस्या समाधान गर्न राज्यले ध्यान दिएन

    बुटवल । खुद्रा किराना व्यवसायी समस्या समाधानको लागि राज्यले ध्यान नदिएको व्यावसायीहरुले गुनासो गरेका छन् किराना व्यवसायीको सङ्घ रुपन्देहीको आयोजनामा बुधबार तिलोत्तमा बन बाटिकामा वनभोज कार्यक्रममा बोल्ने वक्ताहरूले सीमाबाट हुने अवैध तस्करी , यस्तै करका नाममा विभिन्न क्षेत्रबाट खुद्रा किराना...

  • युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

    युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

    बुटवल । धुवारहित गाडि बनाउदै वातानुकुलित गाडी बनाउनको लागि बुटवलका अटो मेकानिक्सहरुको क्षमता अभिबृद्धि गरिएको छ । बुटवल अटो इन्जििनियरिङ एशोसियशन लुम्बिनी, रुपन्देही उद्योग संघ र इन्स्योर परियोजना नेपालको संयुक्त आयोजनामा बुटवल अटो भिलेज मैनाबगरमा काम गर्दै आएका अटो मेकानिक्सहरुलाई...

  • बाजेबजै स्थानमा पितृ पूजा सम्पन्न

    बाजेबजै स्थानमा पितृ पूजा सम्पन्न

    बुटवल । विभिन्न ठाउँबाट बुटवलमा आएर बसेका मगर समुदायले बुटवल ७ दीपनगर स्थित बाजेबजै स्थानमा आफ्ना पितृहरुको पूजा सम्पन्न गरेका छन् । नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अगुवाइमा हरेक वर्ष झै यसपटक पनि स्थान परिसरमा आइतबार विशेष पूजा सम्पन्न...