चर्चामा

राजनीति

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागु गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस)मार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो । यो प्रणालीले नयाँ लाइसेन्स लिने…

पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत

पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका–१३ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वडा कार्यसमितिको सभापतिमा रवि बराललाई सर्वसम्मत चयन गरेको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिको निर्देशन तथा पार्टी विधान र निर्वाचन निर्देशिका, २०८३ को धारा ६(२) र ७(२) बमोजिम असोज ३ गते शनिबार वडा अधिवेशन सम्पन्न भएको हो…

  • एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै

    एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पार्टी पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक आज (आइतबार) बस्दै छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यदलको बैठक बिहान ९ बजे र सचिवालयको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय,...

  • कांग्रेसको १५औं महाधिवेशन : वडा अधिवेशन आज सकिदै

    कांग्रेसको १५औं महाधिवेशन : वडा अधिवेशन आज सकिदै

    काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज सकिदैछ । शनिबारदेखि शुरु भएको वडा अधिवेशन आज देशभर वडामा सकिदैछ । शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको...

  • कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

    कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

    काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ । निर्वाचन कार्यक्रमअन्तर्गत ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक,...

  • सबैलाई समेटेर अघि बढ्न जुनसुकै लचकता अपनाउन तयार छु : गगन थापा

    सबैलाई समेटेर अघि बढ्न जुनसुकै लचकता अपनाउन तयार छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशन एकै ठाउँमा सम्पन्न गर्न आफूले आफ्नो...

  • रसुवा बाढीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने

    रसुवा बाढीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने

    काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले भदौ १० गते चीनको तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन् । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा यसबारे छलफल भएको र सरकारलाई उक्त बाढीको नामकरण गर्न सुझाव...