चर्चामा

समाज

वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड

वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड

  काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने जिकिर गरे ।उनले आजको भोलि नै पार्टी एकता गर्न लागेको…

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० अनुपम शमशेर जबराले हात्तीगौँडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३०…

  • रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

    रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

    भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ । चितवनमा जारी महाधिवेशनअन्तर्गत पदाधिकारीका छनोटका लागि दोस्रो चरणमा निर्वाचन भएको हो । रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका...

  • रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध

    रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध

    काठमाडौं । रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताएका छन् । बन्द सत्र हलबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित...

  • विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने

    विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने

    काठमाडौं । विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी सम्पत्ति शुद्धीकरण...

  • सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने

    सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने

    काठमाडौं । सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड’ हटाउने प्रावधान राख्न प्रस्ताव गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको मुलुकी देवानी संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्ध विच्छेद गर्न एक वर्ष कुर्नु नपर्ने...

  • एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सोमबार सुर्खेतमा आयोजित पार्टीको चुनावी समीक्षा कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि पक्राउ...

  • दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय

    दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय

    जेनजी आन्दोलनका मुद्दाबारे पनि अध्ययन गरिने काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन् । गृह मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले देशका महत्वपूर्ण तथा चर्चित घटनासँग सम्बन्धित अनुसन्धानलाई निष्कर्षमा...