चर्चामा

समाज

सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

काठमाडौं । सर्वोच्च अदालतले आइतबार भदौ २९ गतेदेखि बन्दीप्रत्यक्षीकरणसहित अन्य नियमित सुनुवाइ सुरु गर्ने भएको छ । बिहीबारको आकस्मिक फूलकोर्टले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । प्रधानन्यायाधीश राउतले भदौ २३ र २४ गते भएको घटनाका क्रममा मृत्युवरण गर्न पुगेका…

कारागारबाट कैदी भाग्ने क्रम जारी, कहाँबाट कति भागे ?

कारागारबाट कैदी भाग्ने क्रम जारी, कहाँबाट कति भागे ?

काठमाडौं । देशका विभिन्न कारागारबाट कैदीहरु भाग्नेक्रम जारी रहेको छ । सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका छन् । काठमाडौँ उपत्यकामा कारागारबाट भागेका कैदीले गएराती विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको पाइएको छ…

  • जेनजीको भर्चुअल बैठक, सुशीला कार्कीलाइ अघि सार्ने तयारी

    जेनजीको भर्चुअल बैठक, सुशीला कार्कीलाइ अघि सार्ने तयारी

    काठमान्डौ । २४ घण्टाभित्रै राजनीतिक सत्ता परिवर्तन गर्न सफल जेनजी आन्दोलनकारीहरू अब अन्तरिम सरकार गठनको गृहकार्यमा जुटेका छन् । डिजिटल माध्यममार्फत निरन्तर छलफलमा रहेका युवाहरूले अन्तरिम प्रधानमन्त्रीको नाम चयनका विषयमा बहस गरिरहेका छन् । उनीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको...

  • पोखरामा आगजनीग्रस्त घरभित्र महिलाको मृत फेला

    पोखरामा आगजनीग्रस्त घरभित्र महिलाको मृत फेला

    पोखरा । पोखरामा मंगलबार भएको आगजनीपछि एक घरभित्र महिला मृत फेला परेकी छन् । मंगलबार दिउँसो प्रदर्शनकारीले गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाको घर, होटेल र उनका भाई ध्रुव थापाको अटो स्वरुममा आगजनी गरेका थिए । सोही...

  • प्रदर्शनपछि वार्तामा बस्दै जेनजी प्रतिनिधि

    प्रदर्शनपछि वार्तामा बस्दै जेनजी प्रतिनिधि

    काठमाडौं । जेनजीको प्रदर्शनपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो । नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुन लागेको हो । प्रधानसेनापति अशोकराज सिक्देल...

  • राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

    राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

    काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ । सैनिक...

  • धमाधम पार्टी छाडेको घोषणा गर्दै नेताहरू

    धमाधम पार्टी छाडेको घोषणा गर्दै नेताहरू

    बुटवल । जेनजी आन्दोलन चलिरहेका बेला राजनीतिक दल त्यागेको घोषणा गर्नेहरूको लर्को लागेको छ । एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे र उनकी पत्नी विमला घिमिरेले पार्टी त्यागेको घोषणा गरेका छन् । जेनजी आन्दोलनमा सरकारले गरेको दमन निन्दनीय...

  • प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

    प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

    काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् । नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।

  • राष्ट्रपति पौडेलले सबै पक्षलाई बोलाए वार्तामा

    राष्ट्रपति पौडेलले सबै पक्षलाई बोलाए वार्तामा

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयमित हुन र वार्तामा आउन अपिल गरेका छन् । मंगलबार अपराह्न उनले एक अपिल जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन र वार्तामा आउन अनुरोध गरेका हुन् । लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेन–जीका प्रतिनिधिसँग समेत बसेर...