चर्चामा

शिक्षा

एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड

एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन राष्ट्रिष परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । यस वर्ष नियमिततर्फ चार लाख…

विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशित नगरे अनुदान रोक्का

विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशित नगरे अनुदान रोक्का

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नतिजा प्रकाशन नगरेका विश्वविद्यालयहरुले ३ महिनाभित्र प्रकाशन नगरे अनुदान रोक्का गर्न निर्देशन दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत तीन बुँदे निर्देशन दिएका हुन् । ‘केहि विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्ष सम्म लगाउँदा रहेछन् । विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो ।’ उनले…

  • भदौ ११ देखि सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

    भदौ ११ देखि सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

    काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकलाई लिएर असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासंघले भदौ ११ गतेदेखि सडक आन्दोलन घोषणा गरेको छ...

  • शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

    शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

    काठमान्डौ । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । शुक्रबार बसेको बैठकमा शिक्षा समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन । समितिले सरोकारवालाहरुको माग, सरकारले शिक्षकहरुसंग...

  • निजी विद्यालय आन्दोलित, यस्ता छन् माग र आन्दोलनका कार्यक्रम

    निजी विद्यालय आन्दोलित, यस्ता छन् माग र आन्दोलनका कार्यक्रम

    काठमाडौं । निजी विद्यालयले आफ्ना माग अगाडी सार्दै आन्दोलनको घोषणा गरेका छन् । निजी विद्यालयको संस्था प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले शिक्षा ऐनमा पूर्ण छात्रवृति हटाउनुपर्ने, निजी निजी विद्यालयहरुले विहिबार...

  • भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई सहयोग

    भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई सहयोग

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा...

  • कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत उत्तिर्ण

    कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत उत्तिर्ण

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत ११ वैशाखका...

Page 2 of 41234