चर्चामा

शिक्षा

कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै

कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै

बुटवल । कालिका मानव ज्ञान माबिको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवसमा विविध रचनात्मक कार्यक्रमको तयारी गरिएको छ । राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको विद्यालयमा पुस २ गते देखि ७ गतेसम्म गरिने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । ‘खेलकुद कुम्भका रुपमा चिनिएको जिल्लास्तरीय कालिका…

डा.मुकुन्द शर्माद्वारा लिखित शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक लोकार्पण बिमर्स

डा.मुकुन्द शर्माद्वारा लिखित शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक लोकार्पण बिमर्स

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनमा शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक विमोचन गरिएको छ । गाउँपालिका कार्यपालिकाको कार्यालय मानपकडिमा एक समारोहका बिच गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले विमोचन गरेका हुन । सह प्राध्यापक डा. मुकुन्द शर्माद्वारा लिखित पुस्तकमा सुद्धोधन गाउँपालिकाको सामाजिक सांस्कृतिक बस्ती स्थिति , थारु जातिको सर्वेक्षण, लोक साहित्यको विधागत स्वरूप,…

  • राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई

    राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई

    बुटवल । राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ बाट रेडियो मुक्ती बुटवल नगद सहित सम्मानित भएको छ । शिक्षा पत्रकार समुहले प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ शुक्रबार काठमाण्डौमा आयोजना गरिएको शिक्षा पत्रकार समुहको रजत वर्ष २०८० / ८१...

  • कास्कीमा विन्ध्यवासिनी र मदरल्याण्ड मावि उत्कृष्ट

    कास्कीमा विन्ध्यवासिनी र मदरल्याण्ड मावि उत्कृष्ट

    पोखरा । कास्कीमा सामुदायिक विद्यालयतर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागत तर्फ मासवारको मदरल्याण्ड मावि यस वर्ष लगातार उत्कृष्ट भएका छन् । माध्यमिक शिक्षा परीक्षा २०८० को मूल्यांकनका आधारमा यस वर्ष पनि उच्च जिपिए ल्याउँदै उत्कृष्ट घोषित भएका हुन् । सामुदायिक...

  • बुटवल अटो ईञ्जिनियरिङको अध्यक्षमा गौचन निर्वाचित

    बुटवल अटो ईञ्जिनियरिङको अध्यक्षमा गौचन निर्वाचित

    बुटवल । बुटवल अटो ईञ्जिनियरिङ एशोसियशन रूपन्देहीको अध्यक्षमा प्रेम गौचन निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित गौचनले २४७ मत प्राप्त गरी निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी निर्वितमान अध्यक्ष समेत रहेका तुलसीराम न्यौपानेले २३० मत प्राप्त गरेका थिए । बुटवल अटो...

Page 4 of 41234