चर्चामा

शिक्षा

एसईईको नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । राष्ट्रिय…

नयाँ शैक्षिकसत्र अघि नै पाठ्यपुस्तक, बुटवलबाट ९९६५८ पुस्तक वितरण हुँदै

नयाँ शैक्षिकसत्र अघि नै पाठ्यपुस्तक, बुटवलबाट ९९६५८ पुस्तक वितरण हुँदै

काठमाडौं । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय तहको नयाँ शैक्षिकसत्रका लागि छपाइ गर्नुपर्ने एक करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक (अङ्ग्रेजीमा अनुवादितसमेत) केन्द्रीय कार्यालय र मातहतका प्रादेशिक कार्यालयहरूबाट तालिकाबद्ध रूपमा बिक्रीवितरणको व्यवस्था…

  • इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

    इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

    बुटवल । बुटवल–११ कालीकानगरस्थित इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । आइतबार आयोजित कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले बुटवल शिक्षाको हब बन्दै गएको बताए ।...

  • लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

    लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

    भैरहवा । सिद्धार्थनगर नगरपालीका रुपन्देहीले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभीमुखीकरण सुरु गरेको छ । सिद्धार्थनगर नगरपालीका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुकालागी लागुऔषध नियन्त्रण सम्वन्धी अभीमुखीकरण बिहीबारदेखी सुरु गरीएको हो । सिद्धार्थनगर नगरपालीका वडा नं १ स्थित बेलहीया मावीबाट सुरु गरीएको अभीमुखीकरणको...

  • छैठौं राष्ट्रपति रनिङशिल्ड हसनापुर मा बि लाई

    छैठौं राष्ट्रपति रनिङशिल्ड हसनापुर मा बि लाई

    दिनेश घिमिरे गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा छैठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गैडहवाको छैठो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हसनापुर माध्यमिक विद्यालय हात पारेको छ । गैडहवा गाँउपालिकामा आयोजित कार्यक्रम छैठो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि...

  • कान्ति मा.वि.ले मनायो ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस

    कान्ति मा.वि.ले मनायो ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस

    बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कान्ति मा वि का संरक्षक एवं बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बुटवल उपमहानगर पालिका नगरप्रमुख...

  • शिद्धेश्वर लाल कुमारी माविले मनायो ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    शिद्धेश्वर लाल कुमारी माविले मनायो ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    बुटवल । बुटवल -७ ,दिपनगर स्थित शिद्धेश्वर लाल कुमारी माविको ४३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले शुक्रबार बुटवलमा विशेष कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाएको छ । सोही अवसरमा कार्यक्रमको उद्घाटन गर्दै बुटवलको प्रविधिमैत्री गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको...

  • कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै

    कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै

    बुटवल । कालिका मानव ज्ञान माबिको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवसमा विविध रचनात्मक कार्यक्रमको तयारी गरिएको छ । राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको विद्यालयमा पुस २ गते देखि ७ गतेसम्म गरिने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको विहिबार...

  • तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

    तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद...

Page 3 of 41234