चर्चामा

Author: satyadeep

इरानले कतारमा आक्रमण गरेपछि नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

इरानले कतारमा आक्रमण गरेपछि नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा सोमबार हवाई हमला गरेपछि दूतावासले नेपाली नागरिकलाई सतर्क भएर बस्न आग्रह गरेको हो । शान्त भएर बस्न र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न दूतावासको आग्रह छ । कतारमा झन्डै साढे तीन…

नेपालद्वारा स्कटल्याण्ड २ विकेटले पराजित

नेपालद्वारा स्कटल्याण्ड २ विकेटले पराजित

तश्विरः क्यान बुटवल । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि-२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको छ । सिरिजमा नेपालको यो पहिलो जित हो । स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।…

  • विनयी खोलामा डाइभर्सन बगाउँदा बुटवल-नारायणगढ सडक फेरी अवरुद्ध

    विनयी खोलामा डाइभर्सन बगाउँदा बुटवल-नारायणगढ सडक फेरी अवरुद्ध

    बुटवल । बुटवल–नारायणगढ सडक खण्ड अन्तरगत पूर्वी नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध भएको छ । विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन फेरि बगाएको छ ।गएरातिको पानीले खोलामा बाढी आएपछि त्यसअघि हिजो दिउँसो बनाएको अस्थायी डाइभर्सन पुनः बगाएको हो ।...

  • नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य

    नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य

    काठमाडौं । स्कटल्यान्डमा हिजोदेखी सुरु भएको त्रिदेशीय टी(२० आई सिरिजको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १५३ रनको लक्ष्य पाएको छ । सोमबार डुन्डीमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रनको योगफल खडा...

  • प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

    प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

    काठमाडौं । काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति...

  • ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते

    ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते

    पोखरा । ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१–००१ च १७७५ नम्बरको जिप शुक्रबार साँझ करिब ५ः४५ बजे दुर्घटनामा परेको...

  • अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु

    अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु

    बुटवल । अटोमोबाईल क्षेत्रका काम गरिरहेका जनशक्तिलाई समय अनुसार परिमार्जित भईरहेका सवारीहरुको प्रविधिको बारेमा जानकारी गराउने उदेश्य सहित दुईवटा प्राविधिक तालिम एकैसाथ शुरु भएका छन् । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा तालिमहरु शुरु भएका हुन् । बिद्युतीय सवारी...

  • ९ दिने अटिजम सचेतना बुटवलमा जारी

    ९ दिने अटिजम सचेतना बुटवलमा जारी

    बुटवल । पछिल्लो समय बालबालिकामा हुने जटिल समस्या अटिजमको बारेमा जानकारी गराउने उदेश्य सहित बुटवलमा ९ दिने सचेतना कार्यक्रम बुटवलमा चलिरहेको छ । अटिजम केयर सोसाईटी लुम्बिनीको आयोजना बुटवल उपमहानगरपालिकाको सहकार्यमामा बुटवलका सबै वडाबाट सहभागी ल्याएर ९ दिन सम्म सचेतना...