चर्चामा

Author: kuldeep sharma

बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

बुटवल । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देही लुम्बिनीले आउँदै गरेका पर्वहरू विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत ११४५ एवं छट पर्व २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा सम्पन्न गरेको छ । शुक्रवार आयोजित कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष खडक बहादुर गौतमले नेपालीहरूका महान् पर्वहरूको मुखमा मौसममा भएको परिवर्तनको कारणले दुर्घटना र जनधनको क्षति  हुनु दुःखद…

आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने

आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने

काठमाडौं । बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै सरकारले आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार राष्ट्रिय शोकको समयमा…

  • देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस

    देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस

    पोखरा । बागलुङ र पोखरामा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीको सोमबार जिल्ला अदालत बागलुङमा बयान भएको छ । भारतको नयाँदिल्लीमा पक्राउ परेर काठमाडौं पोखरा हुँदै उनलाई हिजो आइतबार साँझ बागलुङ लगिएको थियो ।...

  • ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक

    ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक

    तस्बिर : नेपालफोटो लाइब्रेरी काठमाडौँ । अविरल जनधनको क्षति गराएपछि सरकारले सर्वदलीय बैठक गरेर ९ वटा निर्णय गरेको छ । गत बिहीबारदेखि परेको अविरल वर्षाले आइतबार अपराह्नसम्म १४८ जनाको मृत्यु भइसकेको छ, ५५ जना बेपत्ता छन् । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान...

  • बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो

    बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो

    काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म १०२ जनाको मृत्यु भएको छ, भने ६४ जना बेपत्ता भएका छन् । विपद्मा परी ४५ घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली,...

  • बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै

    बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको...

  • तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

    तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद...

  • बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

    बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

    काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको...