बागलुङको बुर्तिबाङमा घर भत्काउदा च्यापिएर एकको मृत्यु
- सत्यदीप सन्देश संवाददाता
- भदौ २९, २०८१
- 35 Shares

Read Time:33 Second
बागलुङ । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।
त्यस्तै घरले पुरिएर ११ जना घाइते भएका छन् । घरले पुरिएका सबैको उद्धार गरी स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- पोर्चुगलमा विशेष समारोहकाबिच जनयुद्ध दिवस मनाइयो
- प्रधानमन्त्रीले सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
- क्रिष्टिना ब्युटिकेयरको १५औं वार्षिकोत्सव, तीनदर्जन विद्यार्थी दीक्षित
- इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस
- पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका काठमाडौं पठाइयो
- बुटवल उपमहानगरले शनिबार ६६ औं स्थापना दिवस मनाउँदै
- हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार
- सर्वाधिक पुरस्कार राशी रहेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको युरोप अडिशन पोर्चुगलमा
- रुपन्देहीको गैडहवामा होमस्टे कार्यक्रमको तयारी, लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धनमा जोड
- बुटवल उपमहानगरपालिकाले ६६ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने
-
बुटवल उपमहानगरले शनिबार ६६ औं स्थापना दिवस मनाउँदै
फाल्गुन २, २०८१ -
हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार
फाल्गुन २, २०८१ -
इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस
फाल्गुन ४, २०८१ -
पोर्चुगलमा विशेष समारोहकाबिच जनयुद्ध दिवस मनाइयो
फाल्गुन ६, २०८१
लेखकको सम्वन्धमा