चर्चामा

ताजा समाचार

रास्वपाको खाता खुल्यो, काठमाडौं- १ मा रञ्जु दर्शना विजयी

रास्वपाको खाता खुल्यो, काठमाडौं- १ मा रञ्जु दर्शना विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार…

रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा-१ मा विवाद, मतगणना हुन सकेन

रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा-१ मा विवाद, मतगणना हुन सकेन

उम्मेदवारी खारेज भएका किशोरी साह कमल । जनकपुरधम । धनुषा-१ मा विवाद भएको छ । विवादका कारण मतगणना सुरु हुनसकेको छैन । रास्वपामा खसेको मतबारे विवाद भएको छ । विवाद भएपछि निर्वाचन आयोगको निर्देशन पर्खिने निर्णय गरिएको छ । धनुषा-१ मा रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी गत फागुन १८ गते आयोगले खारेज गरेको थियो…

  • मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

    मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ । निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भएपछि सुरु गरिनेछ ।...

  • रुपन्देही–२ मा काँग्रेस उम्मेद्वार चुन्नले बुटवल ४ बाट गरे मतदान

    रुपन्देही–२ मा काँग्रेस उम्मेद्वार चुन्नले बुटवल ४ बाट गरे मतदान

    बुटवल । रुपन्देही–२ का लागि प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेलले बुटवल उपमहानगरपालिका-४ स्थित कान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । उनले सो केन्द्रमा पहिलो मत खसाल्दै आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् । बिहानै मतदान...

  • धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

    धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

    काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिनुभएका किशोरी साह ‘कमल’ को उम्मेदवारी...

  • निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

    निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

    काठमाडौं । बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढिरहेको छ । निर्वाचनका दिन आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न सर्वसाधारण उपत्यका छाड्ने क्रम बढेको छ । ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले हालसम्म करिब सात...