उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्ष उमेर हद र दुई कार्यकाल भन्दा बढी नेतृत्वमा बस्न नपाउने गरी पार्टी पुनर्गठन कार्यदलले अघि सारेको प्रस्ताव नमान्ने धारणा राखेका छन् । केन्द्रीय सचिवालयको आइतबारको बैठक पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदन बनाएर...
