चर्चामा

ताजा समाचार

आज कुशे औँसी, घर-घरमा कुश भित्र्याइदै

आज कुशे औँसी, घर-घरमा कुश भित्र्याइदै

काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु…

शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमान्डौ । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । शुक्रबार बसेको बैठकमा शिक्षा समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन । समितिले सरोकारवालाहरुको माग, सरकारले शिक्षकहरुसंग गरेको सहमतिमा समेत छलफल गरेर प्रतिवेदन तयार पारिएको उनले बताए । सभापति थापाले विद्यालय शिक्षाका…

  • गुल्मीको राक्सेमा पहिरो, कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध

    गुल्मीको राक्सेमा पहिरो, कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध

    गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका-४ राक्सेमा ठूलो पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै पुर्तिघाटस्थित प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए...

  • सरकारको गति मिलेन, ढंग पनि पुगेन : गगन थापा

    सरकारको गति मिलेन, ढंग पनि पुगेन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आफ्नो आफुले जनताका अगाडी गरेको प्रतिबद्धता अनुसार कम नगरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस-एमालेको गठबन्धन बन्दा गरेका प्रतिबद्धतामा काम नभएको भन्दै सरकारको आलोचना गरेका...

  • लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

    लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

    काठमाडौं । प्रतिनिधि सभामा लिपुलेकको विषयमा भएको भारत र चीनबीच भएको सहमतिको विषय जोडदार रुपमा उठेको छ । प्रतिनिधि सभाको आजको बैठक बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकको विषयमा भएको भारत-चीनबीचको...

  • बुटवल उपमहानगरले थप १९ वटा हाईमास्ट लाइट जडान गर्दै

    बुटवल उपमहानगरले थप १९ वटा हाईमास्ट लाइट जडान गर्दै

    बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा १९ वटा हाईमास्ट लाईट जडान गर्ने भएको छ । उज्यालो बुटवल बनाउने लक्ष्यका साथ १९ वटै वडामा चालु आर्थिक वर्षमा मुख्य बजार क्षेत्रभन्दा भित्र रहेका ठाउँहरुमा हाईमास्ट लाईट जडानको काम सुरु भएको हो...