महिला भलिवलकाे उपाधि सिद्धेश्वरलाई
बुटवल । बुटवलमा सञ्चालन गरिएकाे विद्यालय स्तरिय महिला भलिवलकाे उपाधि सिद्धेश्वर माध्यमिक विद्यालयले प्राप्त गरेकाे छ । नेपाली काँग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद काेइरालाकाे १६औं स्मृति दिवसकाे अवसरमा जिपि स्मृति प्रतिष्ठान रुपन्देहीले आयाेजना गरेकाे महिला भलिवल रनिङ् शिल्ड प्रतियाेगितामा उजुरसिंहलाई...
