रूपन्देही २ मा कांग्रेसको घरदैलो : चुनाव जित्नेमा उम्मेदवार चुन्न पौडेल विश्वस्त
बुटवल । नेपाली कांग्रेस रूपन्देही–२ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुग्दा उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले चुनाव जित्नेमा विश्वस्त भएको बताउनु भएको छ । घरदैलो कार्यक्रमको ९ औं दिन बुटवल उपमहानगरपालिका वडा नं १२ र वडा नं २ को घरदैलोका...
