चर्चामा

राजनीति

निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम स्वीकृत

निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गरेको हो । पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुने, मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदनरउजुरी माथि छानबिन गरी पुस २२ गते ३…

निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको हो । ‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने…

  • मुलुक निर्माणको मुख्यभार जेनजी पुस्ताकै काँधमा आएको छ : प्रचण्ड

    मुलुक निर्माणको मुख्यभार जेनजी पुस्ताकै काँधमा आएको छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी पुस्ताले थालेको पछिल्लो अभियानले नेपालभित्र मात्र होइन, विश्वभर बसेका नेपालीहरूलाई समेत उद्वेलित पारेको बताएका छन् । शनिबार पेरिसडाँडामा वाईसीएल नेपालले आयोजना गरेको ‘जेनजीसँग नेकपा’ कार्यक्रममा नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै...

  • संविधानविपरीत बनेको सरकारले तत्काल राजीनामा दिनुपर्छ : ओली

    संविधानविपरीत बनेको सरकारले तत्काल राजीनामा दिनुपर्छ : ओली

    बाराका एसपी हेटक्वाटर तानेकोमा जनाए आपत्ति काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई संविधानले उचित ठहर गर्न नसक्ने दाबी गरेका छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टी सभामा बोल्दै उनले वर्तमान सरकार हिंसा...

  • जेनजी आन्दोलनका घाइतेलाई सरकारको थप १५ हजार

    जेनजी आन्दोलनका घाइतेलाई सरकारको थप १५ हजार

    पोखरा । सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घाइतेहरूलाई थप आर्थिक सहायता प्रदान गर्ने भएको छ । फलोअप उपचारमा आर्थिक समस्या भएको गुनासो आएपछि सरकारले प्रतिव्यक्ति थप १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । मंगलबार सिंहदरबारमा...

  • संसद् पुनर्स्थापनाको मागसहित अदालत र सडकमा जाने ओलीको चेतावनी

    संसद् पुनर्स्थापनाको मागसहित अदालत र सडकमा जाने ओलीको चेतावनी

    वर्तमान सरकारले चरम भ्रष्टाचार गरेको आरोप काठमाडौं । संसद् पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) अदालतमा जाने भएको छ । मंगलबार च्यासलमा बसेको विघटित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेका...

  • व्यक्तिगत विवरण सच्याउन बाटो खुल्यो

    व्यक्तिगत विवरण सच्याउन बाटो खुल्यो

    काठमाडौं । सरकारले व्यक्तिगत घटना दर्ता नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ९दोस्रो संशोधन० नियमावली, २०८२’ स्वीकृत गरेसँगै अब नाम, जन्ममिति तथा विवाह दर्तालगायतका व्यक्तिगत घटनाका विवरणहरू एक पटकका लागि...

  • ओलीले मदन भण्डारीको अपमान गरे – प्रचण्ड

    ओलीले मदन भण्डारीको अपमान गरे – प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले मदन भण्डारीको अपमान गरेको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टी र कमरेड भीम रावल नेतृत्वको ुमातृभूमि जागरण अभियान, नेपालु का बीच पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको...

  • मधेस प्रदेशका ७४ सांसद रिट निवेदन लिएर सर्वोच्च पुगे

    मधेस प्रदेशका ७४ सांसद रिट निवेदन लिएर सर्वोच्च पुगे

    काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरू रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता...