चटक र तमासा देखाएर परिवर्तन हुने होइन, कांग्रेस जिताएपछि देश बन्छ : सभापति थापा
नुवाकोटं । नेपाली कांग्रेसका सभापति गगन थापाले चटक र तमासा देखाएर परिवर्तन नआउने बरु, कांग्रेसलाई जिताएपछि नीतिगत सुधार गरेर मात्र देश बन्ने दाबी गरेका छन् । तर, आफ्नो पार्टीले बहुमत पाए जादुगरले झैँ परिवर्तनको आशा नराख्न मतदातालाई आग्रह गर्दै त्यसका...
