मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसलालाई स्वीकार गर्ने बताएका छन् । उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मतदाताको फैसला सम्मानयोग्य रहेको उल्लेख गरेका हुन् । उनले विगतमा ‘बुलेट’बाट...
