चर्चामा

ताजा समाचार

पारिवारिक बेमेल र सम्पत्ति सिर्जना हत्याको मुख्य कारण, भान्जा नै मुख्य अभियुक्त

पारिवारिक बेमेल र सम्पत्ति सिर्जना हत्याको मुख्य कारण, भान्जा नै मुख्य अभियुक्त

पोखरा । पोखराको सभागृहचोकमा २ दिनअघि एक महिलामाथि धारिलो हतियार प्रहार गरी भएको हत्यामा उनकै भान्जाको संलग्नता रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको ४८ घण्टा नबित्दै मृतकका भान्जा नाताका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र अर्का एक जना मतियारलाई पक्राउ गर्न सफल भएको हो । पोखरा–५, मालेपाटन घर भई हाल पोखरा–१८,…

विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न शिक्षा मन्त्रालयको निर्देशन

विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न कडा निर्देशन दिएको छ। मन्त्रालयका अनुसार केही विद्यालयहरूले शिक्षा नियमावली, २०५९ (संशोधन सहित) तथा सर्वोच्च अदालतको आदेश उल्लङ्घन गर्दै नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र अत्यधिक शुल्क असुल्ने गरेको तथ्य फेला परेको भन्दै यसप्रति मन्त्रालयले गम्भीर…

  • गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका छन् । सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकता सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश, २०८२’...

  • रास्वपालाई सिंहदरबार बदल्न जनताले जिम्मेवारी दिएका छन् : रवि लामिछाने

    रास्वपालाई सिंहदरबार बदल्न जनताले जिम्मेवारी दिएका छन् : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई सिंहदरबार चलाउन मात्र नभई बदल्ने जिम्मेवारी दिएको बताएका छन् । बिहीबार बसेको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सिंहदरबार बदल्ने जिम्मेवारी सुरु भैसकेको बताए । उनले जनताको मतादेश...

  • काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

    काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

    काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित...

  • पोखरामा पनि एमालेको प्रदर्शन

    पोखरामा पनि एमालेको प्रदर्शन

    काठमाडौं । पोखरामा पनि एमालेले प्रदर्शन गरेको छ । अध्यक्ष केपी शर्मा ओली शनिबार पक्राउ परेपछि त्यसको विरोधमा काठमाडौंमा दिउँसोदेखि नेता कार्यकर्ताहरू सडकमा निस्किएका थिए । अपराह्नसम्म पोखरामा पनि एमाले कार्यकर्ताहरू ओलीको रिहाइ माग गर्दै सडकमा निस्किएका हुन् । शनिबार...