चर्चामा

ताजा समाचार

महिला भलिवलकाे उपाधि सिद्धेश्वरलाई 

महिला भलिवलकाे उपाधि सिद्धेश्वरलाई 

बुटवल । बुटवलमा सञ्चालन गरिएकाे विद्यालय स्तरिय महिला भलिवलकाे उपाधि सिद्धेश्वर माध्यमिक विद्यालयले प्राप्त गरेकाे छ । नेपाली काँग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद काेइरालाकाे १६औं स्मृति दिवसकाे अवसरमा जिपि स्मृति प्रतिष्ठान रुपन्देहीले आयाेजना गरेकाे महिला भलिवल रनिङ् शिल्ड प्रतियाेगितामा उजुरसिंहलाई ३/१ काे सेट (१६-२५, २५-२३, २५-१६ र २५-१७)मा हराउदै सिद्धेश्वरले उपाधि जितेकाे हाे । शनिबार…

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शीतलनिवासमा आयोजित समारोहमा मन्त्रीहरूले शपथ लिएका हुन् । यसअघि आजै बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका थिए । शपथ कार्यक्रममा वैदिक परम्पराअनुसार बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा मंगलवाचन गरिएको थियो । प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयसमेत आफैंसँग राखेका छन् । मन्त्रिपरिषद्मा…

  • बालेनले लिए प्रधानमन्त्री पदको शपथ

    बालेनले लिए प्रधानमन्त्री पदको शपथ

    काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६...

  • नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

    नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित संसद सांसदहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रम निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा भएको...

  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

    नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

    काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम...

  • संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्न लागेको हो । बैठकमा संसदीय दलको नेता सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ । केन्द्रीय समितिबाट निर्णय गराएर...

  • इनिशा मृत्यु प्रकरण : प्रेमीविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा

    इनिशा मृत्यु प्रकरण : प्रेमीविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा

    अपराधमा संलग्न दोषीमाथि मृत्युदण्डसम्मको व्यवस्था गरिनुपर्ने विश्वकर्मा समाजको माग बुटवल । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिशा विकको घटनामा सुर्खेत प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ । ‎जसमा इनिशाको सामूहिक बलात्कार नभएको निष्कर्ष प्रहरीले निकालेको छ...

  • कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

    कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सभापति थापाको राजीनामालाई अस्वीकृत गर्ने बताएका हुन् । यद्यपी, पार्टीले यससम्बन्धी औपचारिक निर्णय भने आइतबार बस्ने...