विश्वकप वार्मअप खेलमा नेपालको लगातार दोस्रो जित, क्यानडा ६ विकेटले पराजित
काठमाडौँ । नेपलाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ । क्यानडाले दिएको १६२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि असिफ सेखले सर्बाधिक...
