जेनजीको मस्यौदामा हस्ताक्षर गरेकै कारण केही व्यहोर्नुपरे म बेहोरौँला : प्रधानमन्त्री
सोमबारसम्म हस्ताक्षर गर्ने आश्वासन काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गरेकी छिन्। सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिए । छलफलमा प्रधानमन्त्री तथा...
