विनयी खोलाको डाइभर्सन बाढीले फेरी बगायो, बुटवल-नारायणगढ सडक बन्द
बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल(नारायणगढ सडक खण्डको पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबासको विनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । विनयी खोलामा शुक्रबार दिउँसो चार बजेतिर एक्कासि आएको बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी...
