चर्चामा

समाज

रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन

बुधबार बिहान रसुवामा आएको बाढीको कारण ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएको नेपाल बैंकर्स संघले उल्लेख गरेको छ । प्रभु, हिमालयन, ग्लोबल आइएमइ, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका कर्मचारी सम्पर्क बिहीन अवस्थामा रहेको संघले उल्लेख गरेको छ । रसुवाको भोटेकोसी किनार नजिक रहेका टिमुरे, स्याफ्रुबेसी र बेत्रावती बजारमा रहेका यी…

रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन

रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन

रसुवा बाढीपछि रसुवा आसपास क्षेत्रमा ३८४ पर्यटक सम्पर्कमा आउन सकेका छैनन् । नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरका अनुसार उनीहरू सम्पर्क बाहिर छन् । खोज तलासीको काम भइरहेको छ । रसुवाका विभिन्न पर्यटकीय स्थलमा बाक्लो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गर्छन् । विभिन्न ट्राभल एजेन्सीहरूबाट बोर्डले पर्यटकहरूको विवरण लिएको जनाएको…

  • पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

    पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

    अदालतले पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई हाजिरी जमानी वा तारिखमा राखी अनुसन्धान गर्न आदेश दिएको छ । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ...

  • मानवसेवा आश्रमको यज्ञबाट ३ करोड बचत

    मानवसेवा आश्रमको यज्ञबाट ३ करोड बचत

    तस्बिरः श्रीभद्र पौडेल पोखरा । मानवसेवा आश्रमले हेमजाको बाबियाँतरामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट ३ करोड ४ लाख रुपैयाँ बचत भएको छ । मानवसेवा आश्रम हेमजाको सेवा सहजता, दिगोपना, क्षमता विकास तथा अक्षयकोष श्रीवृद्धिको उद्देश्यसहित १९ देखि २६ वैशाखसम्म...

  • दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

    दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । पशुपति सहकारीका ७ जनाले बचत फिर्ता पाएका छन् ।...