बुटवल अटोको रक्तदान कार्यक्रममा १०५ युनिट रगत संकलन
बुटवल । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन, रूपन्देही–लुम्बिनीको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार सम्पन्न वृहत् रक्तदान कार्यक्रममा १०५ युनिट रगत संकलन भएको छ । रक्तसञ्चार सेवा केन्द्र, बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा निःशुल्क मधुमेह परीक्षणसमेत गरिएको एसोसिएसनका महासचिव...
