बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन
काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार बिहान दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित जिलोङ सीमा नाकामा नेपालतर्फको पहिरोका कारण...
