चर्चामा

Author: satyadeep

बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशन: तयारीका लागि जिम्मेवारी प्रदान

बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशन: तयारीका लागि जिम्मेवारी प्रदान

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी असोज २१-२३ गते आयोजना हुने ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशनका लागि कार्यसमिति सदस्यहरुलाई तयारीको जिम्मेवारी प्रदान गरिएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालेको अध्यक्षमा सोमबार बसेको कार्यसमिति बैठकले विभिन्न १० वटा तयारी समिति गठन गर्दै त्यसका लागि कार्यसमिति सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको संघका महासचिव मुक्तिप्रसाद…

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज तथा उद्धारको कार्य जारी रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्। विभिन्न जलविद्युत् आयोजनामा सम्पर्कविहीन भइरहेका मानिसको खोजीका लागि भइरहेको प्रयासबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘बाढीका कारण प्रभावित विद्युत्…

  • कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

    कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

    चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ । पहिरोले सडक भासिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाँड्ने काम गरी ट्र्याक खोलिएको...

  • रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

    रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

    रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामन कोरला नाकाबाट ल्याइने भएको छ । हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा...

  • प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

    प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

    काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा...