चर्चामा

Author: satyadeep

विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशित नगरे अनुदान रोक्का

विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशित नगरे अनुदान रोक्का

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नतिजा प्रकाशन नगरेका विश्वविद्यालयहरुले ३ महिनाभित्र प्रकाशन नगरे अनुदान रोक्का गर्न निर्देशन दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत तीन बुँदे निर्देशन दिएका हुन् । ‘केहि विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्ष सम्म लगाउँदा रहेछन् । विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो ।’ उनले…

नागढुङ्गा सुरुङमार्गबाट दसैंअघि नै यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

नागढुङ्गा सुरुङमार्गबाट दसैंअघि नै यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेका छन् । छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिए । त्यसैगरी बाढी पहिरोले अवरुद्ध सडकहरु तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिए…

  • आज संविधान दिवस

    आज संविधान दिवस

    संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी गर्दै तत्कालीन राष्ट्रपति डा.रामवरण यादव काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च,...

  • ‘आशा जगाउँदै पर्यटन’

    ‘आशा जगाउँदै पर्यटन’

    काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार होटललगायत क्षेत्रमा ठूलो क्षति हुन पुगेपछि यो क्षेत्र पनि नराम्ररी प्रभावित हुन...

  • नेपाल विश्वकर्मा समाज जागरण अभियानले मनायो स्थापना दिवस

    नेपाल विश्वकर्मा समाज जागरण अभियानले मनायो स्थापना दिवस

    भैरहवा । नेपाल विश्वकर्मा समाज जागरण अभियानले आफ्नो प्रथम स्थापना दिवस तथा विश्वकर्मा पूजा उत्सव–२०८२ मनाएको छ । बुधबार रुपन्देहीको भैरहवामा एक कार्यक्रमकाबीच स्थापना दिवस तथा उत्सव मनाइएको अभियानका केन्द्रीय संयोजक विश्वनाथ रसाली (विनोद) ले बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले...

  • अर्थमन्त्री खनालले कार्यान्वयन गर्ने भनेको प्रतिवेदनमा के छ र ?

    अर्थमन्त्री खनालले कार्यान्वयन गर्ने भनेको प्रतिवेदनमा के छ र ?

    काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज कार्यभार सम्हाल्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गरिने बताएका छन् । अर्थतन्त्र सुधारका लागि खनालकै संयोजकत्वमा गठन गरिएको आयोगले २०८१ चैत २९ गते विभिन्न सुझाव र सिफारिससहित सरकारलाई प्रतिवेदन बुझाएको थियो...