चर्चामा

Author: satyadeep

आज यी तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

आज यी तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

फाइल तस्बिर हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो तीन घन्टामा बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षा भएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकको मानेखर्कमा पछिल्लो तीन घन्टामा ५४।२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै भोटाङमा…

सुदूरपश्चिमकी उरुषा भण्डारी मिस नेपाल २०२५को फाईनल लिस्ट

सुदूरपश्चिमकी उरुषा भण्डारी मिस नेपाल २०२५को फाईनल लिस्ट

बुटवल । मिस नेपाल २०२५ को उपाधि यसपटक पहिलोपटक सुदूरपश्चिम अछामकी उरुषा भण्डारी प्रतियोगिताको टप २६ फाइनलिस्टमा पर्न सफल भएपछि स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई उनको पक्षमा भोट गर्न सुदुरपश्चीमेली समाजले आग्रह गरेको छ । दन्त चिकित्साशास्त्र  (Bachelor in Dental Surgery) मा अध्ययनरत उरुषा भण्डारी बाल्यकालदेखि नै सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले…

  • उत्कृष्ट रक्तदाताको सम्मानमा राष्ट्रिय युवा संघलाई प्रशंसा-पत्र

    उत्कृष्ट रक्तदाताको सम्मानमा राष्ट्रिय युवा संघलाई प्रशंसा-पत्र

    रुपन्देही । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटी र विजयनगर गाउँ समितिलाई उत्कृष्ट रक्तदाताको सम्मानमा प्रशंसा-पत्र प्रदान गरेको छ । रुपन्देही जिल्ला शाखाले सोमबार ६० औँ रक्तसञ्चार सेवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ...

  • एक वर्षमा ४० हजारभन्दा बढी आरोपीहरू पक्राउ

    एक वर्षमा ४० हजारभन्दा बढी आरोपीहरू पक्राउ

    काठमाडौँ । प्रहरीले एक वर्षमा ४० हजार भन्दा धेरै आरोपीहरूलाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०८१–०८२ मा ४० हजार ३९४ जना आरोपीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीका सह प्रवक्ता ९एसएसपी० रमेश थापाले जानकारी दिए । चालु मुद्दामा ती आरोपीहरू पक्राउ...

  • नक्कली लालपुर्जा वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत अर्याल पक्राउ

    नक्कली लालपुर्जा वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत अर्याल पक्राउ

    बुटवल । मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। गरेको आरोपमा प्रहरीले अर्यालसहित भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार विहान पक्राउ गरेको हो । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा उनीहरुलाई पक्राउ...