चर्चामा

Author: satyadeep

प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली

प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली

बुटवल । अखिल नेपाल किसान महासंघ (अप्फा)को चौथो राष्ट्रिय भेला बुटवलमा समपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी रास्टृय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले किसानहरु आफ्नो अधिकार पराप्तिको लागि सबै किसानहरू एकजुट भएर लाग्नु पर्ने बताए । आफ्नो अधिकार प्राप्त गर्नका लागि किसान बर्ग मिलेर आन्दोलन गर्नुपर्ने समेत उनले बताए । सरकारले किसानहरुको समस्या…

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या…

  • प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ

    प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ। विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका(३ का...

  • बुटवलमा मँगलबारदेखि एच.पी.भी. खोप अभियान

    बुटवलमा मँगलबारदेखि एच.पी.भी. खोप अभियान

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगर नगरपालिकाले मँगलबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप एच.पी.भी. (हृयुमन प्यापुलोना भाइरस) लगाउने भएको छ । बुटवलका विभिन्न विद्यालय, स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा आम्दा अस्पतालमा गरि ८३ वटा खोप केन्द्रबाट माघ २२ देखि २९...

  • पोखरामा कर्मचारी प्रकरण : सर्वोच्चद्वारा अल्पकालीन आदेश

    पोखरामा कर्मचारी प्रकरण : सर्वोच्चद्वारा अल्पकालीन आदेश

    पोखरा । पोखरा महानगरपालिकाले हटाएका करार कर्मचारीहरुले सर्वोच्च अदालत गुहारेका छन् । कर्मचारी अनिता गिरीसमेतले दायर गरेको रिटमा तत्काल कर्मचारी नहटाउन अल्पकालीन आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंहको इजलासले कर्मचारी हटाउनुपर्ने कारण देखाऊ आदेश जारी गरेको...

  • चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

    चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

    नवलपुर । पूर्वी नवलपरासीमा चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन चाडपर्व लक्षित संयुक्त सुरक्षा योजना लागू भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना–२०८१ पारित गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व–पश्चिम राजमार्ग र...

  • पारदर्शी सहकारीद्वारा तीज मिलन

    पारदर्शी सहकारीद्वारा तीज मिलन

    बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीले तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ । सहकारीले शुक्रबार बुटवलमा उक्त कार्यक्रम गरेको हो । तीजपर्व बर्षेनी भड्कीलो बनिरहेको चर्चाकाबिच पारदर्शी सहकारीको आयोजनामा भएको तीज मिलन कार्यक्रमले भने...

  • बुटवल माबिमा रोपाइँ जात्रा

    बुटवल माबिमा रोपाइँ जात्रा

    बुटवल । बुटवलमा रोपाइँ जात्रा मनाइएको छ । रुपन्देहीको बुटवल उप महानगरपालिका १ अबस्थित बुटवल मा. बि.को आयोजनामा रोपाइ जात्रा मनाइएको हो । कला संस्कृतिको संरक्षण हाम्रो दायित्व’ नारासहित मंगलबार विद्यालय परिसरमा गरिएको रोपाइँ जात्रामा केही विद्यार्थीहरु अघि–अघि हलगोरु ,पछि–पछि...