लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै होइनः सभपति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यक्रममा बोल्दै सभापति देउवाले यो विषय समग्र सामाजिक रूपान्तरणको एक महत्त्वपूर्ण विषय...
