चर्चामा

Author: kuldeep sharma

ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसकिने

ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसकिने

file photo काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।…

बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका

बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए । बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरुलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए । होटलका सञ्चालक वैश गुरुङले दसैैँको…

  • बडादसैँको मुख्यदिन आज, टीकाको उत्तम साइत बिहान ११: ३६ बजे

    बडादसैँको मुख्यदिन आज, टीकाको उत्तम साइत बिहान ११: ३६ बजे

    काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका...

  • पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली

    पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाले उद्यमशीलता र नयाँ सोच तयार गर्न सक्ने हुँदा पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले पैसाले उद्यमशीलता, नयाँ...

  • दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा

    दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा

    पोखरा । दशैँमा टीकाको दिन पोखरामा निशुल्क सार्वजनिक यातायात संचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले सर्वसाधारणको सुविधाका लागि पोखराका विभिन्न रुटमा १८ गाडी निःशुल्क संचालन गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले पहिलोपटक यति ठूलो संख्यामा निशुल्क...

  • दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु

    दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु

    फाइल तस्बिर काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७...

  • बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल

    बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल

    बुटवल । दशैंको मुख मै बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ । गएराति आएको पानी अमरपथ बजारमा पसेको हो ।लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ । दशैंको मुखमा लेदो पसेपछि ब्यापारीहरु चिन्तित बनेका छन...

  • आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै

    आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै

    पोखरा । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न...