चर्चामा

ताजा समाचार

आज विश्वकर्मा पूजा : देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै

आज विश्वकर्मा पूजा : देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै

पोखरा । आज आश्विन सङ्क्रान्तिका अवसरमा आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण तथा विभिन्न औजारको पूजा–आराधना गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाउने परम्परा रहेको छ । यस पर्वमा विशेषगरी कालिगढ, मेकानिक, चालक, प्राविधिक तथा उद्योग–व्यवसायसँग आबद्ध व्यक्तिहरूले आफूले प्रयोग गर्ने औजार र उपकरणको पूजा गर्ने गर्दछन्।…

रसुवा बाढीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने

रसुवा बाढीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने

काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले भदौ १० गते चीनको तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन् । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा यसबारे छलफल भएको र सरकारलाई उक्त बाढीको नामकरण गर्न सुझाव दिने निर्णय भएको बताए । बैठकपछि विश्वमा कुनै पनि विपतपछि नाम दिने चलन रहेको अवस्थामा…

  • रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठन

    रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठन

    काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण र प्रकृति पत्ता लगाउन सात सदस्यीय विज्ञ समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो । मन्त्रालयका...

  • कृष्णभीरको वैकल्पिक सडक निर्माण अन्तिम चरणमा, भोलिदेखि दुईतर्फी चल्ने

    कृष्णभीरको वैकल्पिक सडक निर्माण अन्तिम चरणमा, भोलिदेखि दुईतर्फी चल्ने

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको वैकल्पिक सडकखण्ड निर्माण अन्तिम चरणमा रहेको छ । पूर्वाधार विकास मन्त्रालयले अहिलेसम्म ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको जानकारी दिएको छ । कृष्णभीरमा निर्माण गरिएको २७० मिटर नयाँ सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सतह मुनिको पानी...

  • सिद्धबाबा क्षेत्रमा कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा तीन जना घाइते

    सिद्धबाबा क्षेत्रमा कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा तीन जना घाइते

    बुटवल । सिद्धबाबा क्षेत्रमा कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । आज बेलुकी साढे ६ बजेतिर पाल्पा-बुटवल सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिका-३, माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै दुर्घटना भएको हो। पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको...

  • पोखराका ३३ वटै वडाको भू–उपयोग वर्गीकरण पूरा, कित्ताकाट खुला

    पोखराका ३३ वटै वडाको भू–उपयोग वर्गीकरण पूरा, कित्ताकाट खुला

    पोखरा । पोखरा महानगरपालिका क्षेत्रभित्र लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला भएको छ । महानगरपालिकाले सोमबार सूचना जारी गरी ३३ वटै वडाका झण्डै ७ लाख कित्ता जग्गाको भू–उपयोग वर्गीकरणको काम सकिएपछि कित्ताकाटको बाटो खुलेको जानकारी गराएको हो । पोखरा महानगरपालिका,...

  • आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै

    आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकको नदी, खोला, ताल,...

  • भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

    भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

    काठमाडौँ । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले देखाएको छ । बाढीबाट...