नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
काठमाडौँ । नेप्से आज दोहोरो अंकमा घटेको छ । आज विहिबार नेप्से १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड २३ लाख ७३ हजार ८४१ कित्ता शेयर ४ अर्ब ७२ करोड २२ लाख ३६...
