चर्चामा

ताजा समाचार

रवि लामिछानेलाई चार दिनपछि पोखरा फर्काइयो

रवि लामिछानेलाई चार दिनपछि पोखरा फर्काइयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चार दिनपछि पोखरा फर्काइएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई बयानका लागि मंगलबार रुपन्देही लगिएको थियो । उनीसँग तीन दिनमा २१ घण्टा लगाए बयान लिइएको थियो । आज दिउँसो १ः३० यती एयरको विमानबाट उनलाई पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ…

रुपन्देहीमा सकियो रवि लामिछानेको बयान , पोखरा पठाउने तयारी

रुपन्देहीमा सकियो रवि लामिछानेको बयान , पोखरा पठाउने तयारी

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान सकिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् । यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । अब उनलाई पोखरा पठाउने तयारी…

  • रवि लामिछानेको प्रतिक्रिया : ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’

    रवि लामिछानेको प्रतिक्रिया : ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’

    भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । रुपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि लामिछानेले फर्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा आफूलाई बाघ संज्ञा दिएका छन् । उनले प्रतिक्रिया दिदै भने -‘खोरमा थुन्दैमा बाघ स्याल...

  • रवि लामिछानेसँग रुपन्देहीमा बयान

    रवि लामिछानेसँग रुपन्देहीमा बयान

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उनीसँग बयान लिन लागिएको हो । लामिछानेलाई मंगलबार नै कास्कीबाट बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएको...

  • लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी

    लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी

    फाइल तस्वीर  भक्तपुर । जिल्लामा सञ्चालित औषधि पसल अर्थात् फार्मेसीदेखि सौन्दर्यकला व्यवसाय अर्थात् ब्युटिपार्लरसम्म लागुऔषध कारोबारको ‘हब’ बन्न थालेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले औषधि पसलदेखि ब्युटी पार्लरसम्मबाट धमाधम लागुऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि फार्मेसी लागुऔषध कारोबारीको हब बन्न...

  • शाइन रेसुङ्गा विकास बैंकको लाभांश घोषणा

    शाइन रेसुङ्गा विकास बैंकको लाभांश घोषणा

    बुटवल । शाइन रेसुङ्गा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीको हाल चुक्ता...

  • बाँकेमा एकै परिवारका ६ जनालाई झाडाबान्ता, १ जनाको मृत्यु

    बाँकेमा एकै परिवारका ६ जनालाई झाडाबान्ता, १ जनाको मृत्यु

    बाँके । बाँकेको खजुरामा एउटै घरका ६ जनालाई झाडाबान्ता लागेकोमा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । खजुरा-५, बसन्तपुर ऐलानीका स्थानीय एकै परिवारका ६ जनालाई झाडाबान्ता भएकोमा ६५ वर्षिय केशवराम अहिरको मृत्यु भएको हो । आज बिहान ८ बजे तिर...