चर्चामा

ताजा समाचार

घोराहीमा उपमहानगरपालिकाद्वारा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था

घोराहीमा उपमहानगरपालिकाद्वारा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था

दाङ । घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ ।उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर एसइईको नतिजामा ल्याएको जिपिएका आधारमा फाराम भर्न आह्वान गरी विद्यार्थीलाई निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेको हो । उपमहानगरपालिकाभित्र रहेका १७ वटा कक्षा १२ सञ्चालित संस्थागत विद्यालयमा ती विद्यार्थीलाई अध्ययनका…

सहकारीमार्फत आयआर्जनमा जोडिँदै दाङका महिला

सहकारीमार्फत आयआर्जनमा जोडिँदै दाङका महिला

दाङ । पछिल्लो समय सहकारी संस्थाका कारण महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका…

  • तारमा लुगा सुकाउँदा करेन्ट लागेर मृत्यु

    तारमा लुगा सुकाउँदा करेन्ट लागेर मृत्यु

    वुटवल । रुपन्देहीको सियारी गाउँपालिका-७ अमुवास्थित एमबिजि कन्ट्रक्सनमा काम गर्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । बाँके राप्ती सेनारी गाउँपालिका-५ घर भएका २३ वर्षीय माने सार्कीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो । सोही ठाउँस्थित बिजुलीको तारमा...

  • एक महिनामै उप्कियो रंगशालाको ‘सेन्थेटिक ट्रयाक’

    एक महिनामै उप्कियो रंगशालाको ‘सेन्थेटिक ट्रयाक’

    बाँके । बाँकेस्थित नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रंगशालामा उक्त ‘सेन्थेटिक ट्रयाक’ लगाएको थियो । राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ठेक्का दिएको थियो ।...

  • गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित

    गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित

    गुल्मी- गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका- ३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई...

  • केही बेरको वर्षाले अमरपथ जलमग्न

    केही बेरको वर्षाले अमरपथ जलमग्न

    वुटवल । आज करिब आधा घण्टा परेको वर्षाबाट बुटवलको अमरपथका अधिकांश पसलहरुमा पानी पसेको छ भने सडकमा पानी जमेर आवागमन नै अवरुद्ध बनेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ नेपाल टेलिकम बुटवलको पछाडी रहेको नाला थुनिएर वडा नम्बर ५...

  • ईनरह्विललाई ब्राण्डीङ गर्दै राधिका, १७५ जनालाई भोजनदान

    ईनरह्विललाई ब्राण्डीङ गर्दै राधिका, १७५ जनालाई भोजनदान

    बुटवल । सामाजिक कामहरु गर्ने उदेश्यले स्थापना भएका बिभिन्न क्लवहरुले आफ्नो काममा भन्दा पनि धेरै प्रचारमा ध्यान दिन्छन् तर ईनरह्विल क्लव अफ मिडटाउन बुटवलले भने दीर्घकालीन रुपमा पनि ईनरह्विललाई चिनिरहने कामहरु अगाडी बढाएको छ । इनरह्वील क्लव अफ मिडटाउन बुटवल...

  • पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

    पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

    बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाको चौथो शाखा अधिवेशनबाट अध्यक्षमा सन्तोष बन्जाडे निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी उम्मेद्वार गोमा भट्टराई १ मतले पराजित गर्दै उनी बिजयी भएको पूर्व अध्यक्ष एवं निर्वाचन अधिकृत पारस मरासिनीले जानकारी दिए । शनिबार...