चर्चामा

राजनीति

करार कर्मचारी नराख्न सरकारलाई आयोगको सुझाव

करार कर्मचारी नराख्न सरकारलाई आयोगको सुझाव

पोखरा । आधा वर्ष सकिनलाग्दा बजेट खर्च मुस्किलले २० प्रतिशत हाराहारी छ । कतिपय कार्यालयमा कर्मचारी छैनन् । काम भइसकेका योजनामा पनि मूल्याङ्कन गर्ने प्राविधिक कर्मचारी नहुँदा उपभोक्ता समिति र ठेकेदारहरुले भुक्तानी पाएका छैनन् । गण्डकीमा अहिले कर्मचारीको चरम समस्या छ । केही कर्मचारी लोक सेवा आयोगबाट नाम निकालेर फिल्डमा नखटिँदै संघमा नाम निकालेर गएका…

तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

पुसदेखि करारमुक्त गर्ने, नयाँ ओएण्डएम बनाउने पोखरा । पोखरा महानगरपालिकाको कर्मचारी विवाद र नगर सभाको लफडा तत्कालका लागि टरेको छ । मेयर धनराज आचार्यसहितको उपस्थितिमा बसेको कांग्रेस र एमालेका जनप्रतिनिधिको बैठकले मध्यमार्गी उपाय निकालेका हुन् । यसका लागि कांग्रेस र एमालेका केही वडाध्यक्षहरुले आन्तरिक गृहकार्य गरेका थिए । पुस मसान्तपछि महानगरलाई करारमुक्त बनाउन दुवै दल…

  • करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार

    करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार

    पोखरा । गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । त्यसका लागि लोक सेवा आयोगसँग आवश्यक परामर्श माग गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगसँग परामर्श माग्ने निर्णय गरेको...

  • स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान

    स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान

    हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार पालिका केन्द्रमा रहेको हिमज्योती माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिर : दाने बोहरा/रासस काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत...

  • लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली

    लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली

    लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मथलो मात्र नभएर बुद्धिजमको मुहान भएको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धिजमको मुहानबाट शान्तिको सन्देश फैलाउन र बुद्धिजमको...

  • स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

    स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

    काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुरुप आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको...

  • विकासमा राजनीति नगरौं : गृहमन्त्री लेखक

    विकासमा राजनीति नगरौं : गृहमन्त्री लेखक

    महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका हुन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन् । ‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौ...

  • रवि र छविबिरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

    रवि र छविबिरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

    पोखरा । काठमाडौँस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी आरोपमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले लामिछाने र जोशीलाई थुनामा...

  • रवि लामिछानेलाई चार दिनपछि पोखरा फर्काइयो

    रवि लामिछानेलाई चार दिनपछि पोखरा फर्काइयो

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चार दिनपछि पोखरा फर्काइएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई बयानका लागि मंगलबार रुपन्देही लगिएको थियो । उनीसँग तीन दिनमा २१ घण्टा लगाए बयान लिइएको...