चर्चामा

राजनीति

नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण

नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र…

रवि लामिछानेको प्रतिक्रिया : ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’

रवि लामिछानेको प्रतिक्रिया : ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । रुपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि लामिछानेले फर्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा आफूलाई बाघ संज्ञा दिएका छन् । उनले प्रतिक्रिया दिदै भने -‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन् ।’ लामिछानेलाई आजै पोखराबाट रुपन्देही लागिएको थियो । पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा…

  • रवि लामिछानेसँग रुपन्देहीमा बयान

    रवि लामिछानेसँग रुपन्देहीमा बयान

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उनीसँग बयान लिन लागिएको हो । लामिछानेलाई मंगलबार नै कास्कीबाट बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएको...

  • रवि लामिछानेलाई मंगलबार अदालत लगिने, रुपन्देही पनि पठाइँदै

    रवि लामिछानेलाई मंगलबार अदालत लगिने, रुपन्देही पनि पठाइँदै

    पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार अदालतमा लगिने भएको छ । कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतमा मंगलबार लगिने...

  • एमाले पोखरा ७ को शुभकामना

    एमाले पोखरा ७ को शुभकामना

    पोखरा । एमाले पोखरा ७ ले चाडपर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा ७ स्थित झपेन्द्र स्मृति पार्कमा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले नेपालका मौलिक चाडपर्वले हाम्रो समाजको स्वरुप सृजना गरेको बताए । उनले...

  • लुम्बिनी निर्माण व्यवसायीद्धारा व्यवासयीलाई तालिम सगैँ शुभकामना आदान प्रदान

    लुम्बिनी निर्माण व्यवसायीद्धारा व्यवासयीलाई तालिम सगैँ शुभकामना आदान प्रदान

    बुटवल । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण व्यवसायीहरुलाई सक्षम र सवल बनाउने उद्धेश्यले निर्माण व्यवसयीहरुलाई दुईदिने व्यवस्थपकिय तालिम दिएका छन। आईतबार र सोमबार गरी दुईदिन रुपन्देहीको भैरहवामा नेपाल निर्माण व्यवसायी महासंघको प्राबिधिक सहयोग निर्माण व्यवसाय विकास कार्यन्वयन समितीको समन्वय...

  • सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य

    सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य

    काठमाडौँ । सत्तारुढ सात दलले सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र समर्थन गर्ने सात दलको शुक्रबार बालुवाटारमा बसेको बैठकले सातबुँदे लिखित साझा धारणा सार्वजनिक गरेको छ...

  • रविसँग सोधपुछ, छविलाई बुटवल ल्याइयो

    रविसँग सोधपुछ, छविलाई बुटवल ल्याइयो

    पोखरा । सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि पक्राउ परेका रास्वपका सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले सोधपुछ थालेको छ । मुद्दाको प्रक्रियाका लागि कागजात जुटाउने सिलसिलामा सोमबार सोधपुछ गरिए पनि बयान भने नलिइएको कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला...