चर्चामा

राजनीति

उपत्यकाका कार्यकर्ताहरूलाई रास्वपा पार्टी कार्यालयमा जम्मा हुन सर्कुलर

उपत्यकाका कार्यकर्ताहरूलाई रास्वपा पार्टी कार्यालयमा जम्मा हुन सर्कुलर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा सन्देशमार्फत तुरुन्त पार्टी कार्यालयमा आउन आग्रह गरिएको एक कार्यकर्ताले जानकारी दिए । सर्कुलरसँगै पार्टी मुख्यालयमा भिडभाड बढ्न थालेको छ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा…

दुर्गा प्रसाईलाई बल प्रयोग गरेर पक्राउ

दुर्गा प्रसाईलाई बल प्रयोग गरेर पक्राउ

पोखरा । निबास बाहिर गएका प्रहरीलाई घर भित्र छिर्न नदिएर ढोका थुनेर बसेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले बल प्रयोग गरेरै गिरफ्तार गरेको छ । भक्तपुरको कमेराटार स्थित प्रसाई निबासमा पुगेको प्रहरीले एक घण्टाको प्रयासपछि नियन्त्रणमा लिन सफल भएको हो । उनलाई गिरफ्तार गर्न साइबर क्राइब ब्रान्चको प्रहरी टोली खटिएको थियो । डिएसपीको नेतृत्वमा खटिएको…

  • संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

    संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

    रामकुमार श्रेष्ठ नवलपुर । गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले संविधानबाट प्राप्त राम्रा उपलब्धिलाई आमजनतासामु पु¥याउन आवश्यक रहेको बताएका छन् । संविधान दिवस अवसरमा बिहीबार कावासोतीमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद गाहाले राजनीतिमा महिला सहभागिता र अनिवार्य रुपमा दलित...

  • लुम्बिनीका सांसदलाई एमाले संसदीय दलले लागु गर्यो आचारसंहिता

    लुम्बिनीका सांसदलाई एमाले संसदीय दलले लागु गर्यो आचारसंहिता

    दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्यहरुलाई आचारसंहिता लागु गरेको छ । एमाले प्रदेश सभा संसदीय दलको मंगलबार राप्ती उपत्यका देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यहरुलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको हो । एमाले प्रदेश...

  • प्रदेश संरचना हटाउन सकिन्न : देउवा

    प्रदेश संरचना हटाउन सकिन्न : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन...

  • स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस

    स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका हुन् । आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति...

  • प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

    प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरि आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए ।...