चर्चामा

खेलकुद

नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य

नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य

काठमाडौं । स्कटल्यान्डमा हिजोदेखी सुरु भएको त्रिदेशीय टी(२० आई सिरिजको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १५३ रनको लक्ष्य पाएको छ । सोमबार डुन्डीमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रनको योगफल खडा गरेको हो । नेदरल्यान्ड्सका तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए । विक्रमजित सिंहले ३० रन…

आरिफको उत्कृष्ठ ब्याटिङमा नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य

आरिफको उत्कृष्ठ ब्याटिङमा नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य

काठमाडौँ । आरिफ शेखको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डमा जारी आइसीसी विश्वकप लिग-२ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले जितका लागि नेदरल्यान्डसामु जितका लागि २ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा नेदरल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३६ रनको योगफल तयार पारेको हो। आरिफ…

  • आइसिसी विश्वकप क्रिकेट लिग-२ स् नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

    आइसिसी विश्वकप क्रिकेट लिग-२ स् नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

    काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तरगत आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ । स्कटल्यान्डमा जारी शृङ्खलामा नेपाल उच्च फर्ममा छ । यसअघि नेपालले स्कटल्यान्डसँग भएको दुई खेलमा एकमा विजयी भएको छ भने अर्को खेलमा पराजित भएको छ । नेदरल्यान्ड्ससँग भएको...

  • एरिकाले अस्ट्रेलियामा जितिन् स्वर्ण

    एरिकाले अस्ट्रेलियामा जितिन् स्वर्ण

    काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले अस्ट्रेलियामा भएको अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । एरिकाले ६८ं केजीमा स्वर्ण जितेको नेपाल कराते महासंघले जनाएको छ । एरिकाले दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन्...

  • तिलोत्तमा गोल्डकप : चर्च ब्याईज फाईनलमा

    तिलोत्तमा गोल्डकप : चर्च ब्याईज फाईनलमा

    बुटवल । रुपन्देही जारी २३ औ तिलोत्तमा गोल्डकप प्रतियोगितामा चर्च ब्याईज युनाईटेड फाईनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा विहिबार भएको दोस्रो सेमीफाईनल...

  • लमजुङ समाज पोर्चुगलको आयोजनामा तमु ल्होसार कार्यक्रम हुने

    लमजुङ समाज पोर्चुगलको आयोजनामा तमु ल्होसार कार्यक्रम हुने

    पोर्चुगल । पोर्चुगलमा स्थापित सक्रिय सस्था मध्येको एक लमजुङ समाज पोर्चुगलले तमु ल्होसार कार्यक्रमको आयोजना गर्ने भएको छ । आउदो जनवरी ११ तारिख शनिवार पोर्चुगलको चर्चित शहर टोरेस भेद्रासमा गर्ने सस्थाका अध्यक्ष गम्भिर जंग गुरुङले जानकारी दिए । लमजुङ हाम्रो...

  • समिट बोर्डिङ स्कूलमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

    समिट बोर्डिङ स्कूलमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

    बुटवल। बुटवल उपमहानगरपालिका वडा नं-३ स्थित समिट ईङ्लिस बोर्डिङ हाई स्कूलमा शुक्रबार तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । स्वर्गीय कोशिश बहादुर बोगटी र स्वर्गीय जिवनाथ पौडेलको स्मृतिमा आयोजित अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगितामा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य तथा...

Page 3 of 41234