चर्चामा

ताजा समाचार

आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११ः३९ बजे उत्तम साइत

आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११ः३९ बजे उत्तम साइत

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।…

राष्ट्रिय सम्मानसहित विपिन जोशी अन्त्येष्टि

राष्ट्रिय सम्मानसहित विपिन जोशी अन्त्येष्टि

धनगढी । विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । विपिनको मंगलबार बिहान कञ्चनपुरको महाकाली नदीको भुजेला घाटमा राष्टिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । कञ्चनपुरको भिमदत्तनगरपालिका-८ को भाषीस्थित घरबाट शवयात्रा गरिएको थियो । शवयात्रामा हजारौं स्थानीयसहित आफन्त, जनप्रतिनिधि र संघसंस्थाका प्रतिनिधिहरू उपस्थित रहेका थिए । त्यस्तै इजरायली राजदूत श्मुलिक आरी बाससहितको टोलीले परिवारलाई समवेदना दिएको…

  • सुन एकैदिन ७ हजार १ सय रुपैयाँले बढ्यो,प्रतितोला २ लाख ५८ हजार

    सुन एकैदिन ७ हजार १ सय रुपैयाँले बढ्यो,प्रतितोला २ लाख ५८ हजार

    सुनको भाउमा एकैदिन अभूतपूर्व वृद्धि, प्रतितोला मूल्य २ लाख ५८ हजार रुपैयाँ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन अभूतपूर्व वृद्धि भएको छ। शुक्रबार तोलामा ७ हजार १ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको...

  • पोखरा १३ मा सयपत्री फूल मेला हुने

    पोखरा १३ मा सयपत्री फूल मेला हुने

    पोखरा । पोखरा महानगरपालिका वडा १३ का स्थानीय कृषकहरूद्वारा उत्पादित सयपत्री फूललाई प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘सयपत्री फूल मेला–२०८२’ हुने भएको छ । आगामी ३ देखि ६ कात्तिकसम्म मेला आयोजना गरिएको हो । मेला हरेक दिन बिहान ८ बजेदेखि वडा कार्यालय...

  • लामिछाने र जोशीको फाइल सँगै पेस गर्न उच्च अदालत बुटवलको आदेश

    लामिछाने र जोशीको फाइल सँगै पेस गर्न उच्च अदालत बुटवलको आदेश

    बुटवल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ । उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश...

  • ठेक्का अवधि सकिँदा पृथ्वीचोकको सेती पुलमा आधा काम

    ठेक्का अवधि सकिँदा पृथ्वीचोकको सेती पुलमा आधा काम

    पोखरा । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड ९पोखरा–जामुने० का...

  • एटलस वेलफेयरको दशैं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन

    एटलस वेलफेयरको दशैं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन

    बुटवल । एट्लस वेलफेयर अर्गनाइजेनशनको दशौं साधारण सभा तथा चौथो अधिवेशन शनिबार होटल स्पान बुटवलमा सम्पन्न गरेको छ । सामाजिक रुपान्तरणका लागि सामाजिक उत्तरदायित्व बहन सहित महिला, युवा र पछाडी पारिएका वर्गहरुको सशक्तिकरण गर्ने उद्देश्यले स्थापना भएको लोक कल्याणकारी तथा...