चर्चामा

ताजा समाचार

एक वर्षमा ४० हजारभन्दा बढी आरोपीहरू पक्राउ

एक वर्षमा ४० हजारभन्दा बढी आरोपीहरू पक्राउ

काठमाडौँ । प्रहरीले एक वर्षमा ४० हजार भन्दा धेरै आरोपीहरूलाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०८१–०८२ मा ४० हजार ३९४ जना आरोपीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीका सह प्रवक्ता ९एसएसपी० रमेश थापाले जानकारी दिए । चालु मुद्दामा ती आरोपीहरू पक्राउ परेका हुन् । अदालतबाट मुद्दाको टुङ्गो लागेपछि फरार भएकाहरू पछिल्लो आर्थिक वर्षमा २४ हजार ३८२…

सानिमा रिलायन्स इन्स्योरेन्सले बुटवलमा गर्यो एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजगी कार्यक्रम 

सानिमा रिलायन्स इन्स्योरेन्सले बुटवलमा गर्यो एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजगी कार्यक्रम 

बुटवल । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले बुटवलमा एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । एक समारोहका बिच एजेन्सी म्यानेजरहरुलाइ प्रसंशा पत्र,मायाको चिनो सहित सम्मान गरिएको बुटवल शाखा प्रमुख प्रेम प्रसाद आचार्यले बताउनुभयो । उहाँले बीमा क्षेत्र अभिकर्ताहरुको माध्यमबाट सञ्चालन हुने भएको हुदा उनीहरुको मेहनत र लगनशिलता को प्रसंसा गर्दै धन्यवाद दिनुभयो…

  • नक्कली लालपुर्जा वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत अर्याल पक्राउ

    नक्कली लालपुर्जा वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत अर्याल पक्राउ

    बुटवल । मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। गरेको आरोपमा प्रहरीले अर्यालसहित भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार विहान पक्राउ गरेको हो । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा उनीहरुलाई पक्राउ...

  • गम्भीर भ्रष्टाचार सहँदैन, आरोपकै भरमा कारबाही गर्दिन : प्रधानमन्त्री ओली

    गम्भीर भ्रष्टाचार सहँदैन, आरोपकै भरमा कारबाही गर्दिन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर प्रकृतिका भ्रष्टाचारका घटनालाई कुनै हालतमा सहन नहुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा उनले आफू ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’ भन्ने अठोटमा दृढ रहेको बताए । प्रधानमन्त्री ओलीले तथ्यका आधारमा...

  • आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन...

  • भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

    भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

    सुर्खेत । गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट(१४ पिपलचौरस्थित भेरी नदीमा...

  • आज ४३औँ बिपी स्मृति दिवस मनाइँदै

    आज ४३औँ बिपी स्मृति दिवस मनाइँदै

    काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका...