चर्चामा

ताजा समाचार

लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी

लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी

फाइल तस्वीर  भक्तपुर । जिल्लामा सञ्चालित औषधि पसल अर्थात् फार्मेसीदेखि सौन्दर्यकला व्यवसाय अर्थात् ब्युटिपार्लरसम्म लागुऔषध कारोबारको ‘हब’ बन्न थालेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले औषधि पसलदेखि ब्युटी पार्लरसम्मबाट धमाधम लागुऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि फार्मेसी लागुऔषध कारोबारीको हब बन्न थालेको आशङ्कामा गोप्य ‘सर्च’ गर्नाका साथै छापा मार्न थालेको छ । मानवीय शरीरजन्य रोगका उपचारका…

महानगरले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति प्रदेश लोक सेवाले खारेज गरिदियो

महानगरले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति प्रदेश लोक सेवाले खारेज गरिदियो

पोखरा । पोखरा महानगरपालिकाबाट स्थायी नियुक्ति पाएका १ सय २९ कर्मचारीको नियुक्ति बदर भएको छ । प्रदेश लोक सेवा आयोगको सहमति बेगर गरिएको नियुक्ति कात्तिक १४ गते खारेज गरिएको हो । लामो समयदेखि काम गर्दै आएका १ सय २८ कर्मचारीलाई पोखरा महानगरले केही समय अगाडि आन्तरिक रुपमा प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिएको थियो ।…

  • बाँकेमा एकै परिवारका ६ जनालाई झाडाबान्ता, १ जनाको मृत्यु

    बाँकेमा एकै परिवारका ६ जनालाई झाडाबान्ता, १ जनाको मृत्यु

    बाँके । बाँकेको खजुरामा एउटै घरका ६ जनालाई झाडाबान्ता लागेकोमा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । खजुरा-५, बसन्तपुर ऐलानीका स्थानीय एकै परिवारका ६ जनालाई झाडाबान्ता भएकोमा ६५ वर्षिय केशवराम अहिरको मृत्यु भएको हो । आज बिहान ८ बजे तिर...

  • आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

    आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

    काठमाडौँ । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् । टीकाका लागि उत्तम साइत ११...

  • रवि लामिछानेलाई मंगलबार अदालत लगिने, रुपन्देही पनि पठाइँदै

    रवि लामिछानेलाई मंगलबार अदालत लगिने, रुपन्देही पनि पठाइँदै

    पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार अदालतमा लगिने भएको छ । कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतमा मंगलबार लगिने...

  • ‘आज तिहारको कुनै पर्व छैन’

    ‘आज तिहारको कुनै पर्व छैन’

    पोखरा । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक...

  • पोखरामा नेपाल र बंगालदेशबीचको फाइनल खेल हेर्न पाइने

    पोखरामा नेपाल र बंगालदेशबीचको फाइनल खेल हेर्न पाइने

    पोखरा । नेपाल र बंगालदेशबीचको फाइनल खेल पोखराको पृथ्वीचोकमा हेर्न पाइने भएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको परिचय एडभरटाइजिङको डिस्प्लेबाट खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाएको हो । पोखरा महानगर प्रमुख धनराज आचार्यले फाइनल खेल पृथ्वीचोकमा रहेको डिजिटल बोर्डबाट...

  • एमाले पोखरा ७ को शुभकामना

    एमाले पोखरा ७ को शुभकामना

    पोखरा । एमाले पोखरा ७ ले चाडपर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा ७ स्थित झपेन्द्र स्मृति पार्कमा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले नेपालका मौलिक चाडपर्वले हाम्रो समाजको स्वरुप सृजना गरेको बताए । उनले...