चर्चामा

ताजा समाचार

पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली

पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाले उद्यमशीलता र नयाँ सोच तयार गर्न सक्ने हुँदा पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले पैसाले उद्यमशीलता, नयाँ सोच तयार गर्न सक्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ‌ओलीका अनुसार नयाँ ठाउँमा लगानी गर्न सके…

दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु

दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु

फाइल तस्बिर काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी…

  • बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल

    बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल

    बुटवल । दशैंको मुख मै बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ । गएराति आएको पानी अमरपथ बजारमा पसेको हो ।लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ । दशैंको मुखमा लेदो पसेपछि ब्यापारीहरु चिन्तित बनेका छन...

  • आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै

    आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै

    पोखरा । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न...

  • बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

    बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

    बुटवल । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देही लुम्बिनीले आउँदै गरेका पर्वहरू विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत ११४५ एवं छट पर्व २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा सम्पन्न गरेको छ । शुक्रवार आयोजित कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष खडक बहादुर...

  • ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान

    ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान

    पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मंगलबार न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई तत्काल...

  • आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने

    आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने

    काठमाडौं । बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै सरकारले आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका...

  • देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस

    देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस

    पोखरा । बागलुङ र पोखरामा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीको सोमबार जिल्ला अदालत बागलुङमा बयान भएको छ । भारतको नयाँदिल्लीमा पक्राउ परेर काठमाडौं पोखरा हुँदै उनलाई हिजो आइतबार साँझ बागलुङ लगिएको थियो ।...

  • ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक

    ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक

    तस्बिर : नेपालफोटो लाइब्रेरी काठमाडौँ । अविरल जनधनको क्षति गराएपछि सरकारले सर्वदलीय बैठक गरेर ९ वटा निर्णय गरेको छ । गत बिहीबारदेखि परेको अविरल वर्षाले आइतबार अपराह्नसम्म १४८ जनाको मृत्यु भइसकेको छ, ५५ जना बेपत्ता छन् । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान...