चर्चामा

ताजा समाचार

आज पहाडी जिल्लामा होली हर्षोल्लासका साथ मनाइँदै, तराई क्षेत्रमा भोलि मनाउने

आज पहाडी जिल्लामा होली हर्षोल्लासका साथ मनाइँदै, तराई क्षेत्रमा भोलि मनाउने

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै…

प्रतिगामी शक्तिविरुद्ध लाखौं जनता सडकमा उत्रिनेछन् : प्रचण्ड

प्रतिगामी शक्तिविरुद्ध लाखौं जनता सडकमा उत्रिनेछन् : प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उत्रेर खबरदारी गरिने चेतावनी दिएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र…

  • पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

    पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । ज्ञानेन्द्र केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । उनलाई पोखरमा राजावादीहरुले बिदाइ गरेका थिए । पोखरामा पञ्चेबाजासहित ज्ञानेन्द्रलाई बिदाई गरिएको थियो । काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गरिएको छ । त्रिभुवन...

  • एटलस वेलफेयरले आयोजना गरेको उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

    एटलस वेलफेयरले आयोजना गरेको उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

    बुटवल । एटलस वेलफेयर अर्गनाइजशन रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को सहयोग र समन्वयमा दुई दिने उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिमको आयोजना...

  • इस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु

    इस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु

    काठमाण्डौ । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजदेखि शुरू भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाइ प्रारम्भ हुने...